बिमल गुरुङ हालसम्म आफ्नो सम्पर्कमा रहेको छ : सांसद राजु विष्ट

सिलगढी : दार्जिलिङका सांसद राजु विष्ट आज बाघडुग्रा आइपुगेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले गोजमुमोका अध्यक्ष बिमल गुरूङ फेरि भाजपामा सामेल हुने सङ्केत दिएका छन्। तिनले बिमल गुरूङ हालसम्म पनि आफ्नो सम्पर्कमा रहेको दावी गर्दै बिमल गुरूङ के कारणले गर्दा तृणमूल कांग्रेसमा सामेल भएका हुन् त्यसबारे आफूलाई थाहा रहेको बताए। तिनले अझ भने, आफू दार्जिलिङको सांसद बनेपछि गोर्खाहरूको हितमा कार्य गरिरहेको छु। तिनले जीटीएको विरोध गर्दै राजनीतिमा सबै कुरा सम्भव रहेको एउटा प्रश्नको जवाफमा बताए। सांसद राजु विष्टलाई गोर्खाल्याण्डबारे प्रश्न गर्दा कुनै प्रतिक्रिया दिन नचाहे तापनि भाजपाले आफ्नो चुनावी संकल्प पत्रमा गरेको वाचा अनुसार एकपछि अर्को गर्दै पुरा गरिरहेको दावी गरे। हालै कोलकाताको नवान्नमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले अनित थापा र विनय तामाङसित गरेको बैठकबारे प्रश्न गर्दा तिनले मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरूसित डिभाइड एन्ड रूल अन्तर्गत राजनीति गरिरहेको गम्भीर आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes