बिमल गुरूङका मीडिया सेल प्रभारी तथा गीतकार देव खम्बु राईको निधन

दार्जिलिङ : गोजमुमो मीडिया सेलका प्रमुख देव खम्बु राई अर्थात् गगण राई अब रहेनन्। तिनी एकजना असल कवि, गीतकार तथा लेखक पनि थिए। तिनको एउटा कविता सङ्ग्रह ‘कारागारमा संवेदना’ प्रकाशित भइसकेको छ भने तिनले धेरैवटा लोकप्रिय तथा चर्चित गीतहरू लेखेका थिए। सन् 2017 को आन्दोलनमा तिनको गीत ‘काट बरू मलाई, एकपल्ट आमा भन्न देऊ’ खुबै  लोकप्रिय बनेको थियो। यसैगरी, तिनका अन्य गीतहरू ‘बलेको आगो ताप्नेहरूलाई’, ‘ए दाजु, ए दाजु’, ‘हेरिरहन सकिन जातिलाई पर्दा’ आदि जस्ता जातिय उन्मुक्तिका चर्चित गीतहरू हो। सन् 2017 देखि यता देव खम्बु राजनीतिमा सक्रिय बनेपछि तिनी गोजमुमो अध्यक्ष बिमल गुरूङको निकटको मानिने गरिन्थ्यो। तिनी 2017 को आन्दोलनपछि बिमल गुरूङहरूसितै विस्थापित बनेर आफ्नो घर छोडेका थिए। यसपछि तिनी पहाड फर्किएर बिमल गुरूङसँगै चुनाउ प्रचारमा व्यस्त रहे भने हालसम्म तिनले बिमल गुरूङको पार्टीको सोशल मिडिया सञ्चालन गर्दै आइरहेका थिए। कोरोना महामारीले दार्जिलिङ जिल्लाको विभिन्न ठाउँहरूमा मानिसहरू संक्रमित बन्न थालेपछि बिमल गुरूङ समूहको युवाहरूसित सक्रिय रूपमा खट्दै सेनिटाइज गर्ने, खाद्य तथा मास्क वितरण अनि अन्य कार्यहरूमा व्यस्त थिए। तर अचानक तिनी कोरोना संक्रमित भएपछि दार्जिलिङ जिल्ला अस्पतालमा भर्ना भएका थिए भने गत राति तिनको निधन भएको पार्टी सूत्रमार्फत् थाहा लागेको छ। आज बिहान पार्टी अध्यक्ष बिमल गुरूङ, महासचिव रोशन गिरी लगायत अन्य शीर्ष नेतृत्वहरूले अस्पताल परिसरमा गएर श्रद्धाञ्जलि चढाए भने पार्टीको झण्डाले लपेटेर आज तिनको अन्तिम संस्कार गरियो।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes