बिमल गुरूङको आदेशअनुसार मदन तामाङको कार्यक्रमलाई डिस्टब गरेको थियो : आलोक कान्तमणि

खरसाङ : गणतन्त्रमा कसैले पनि आफ्नो टेक अनि प्रश्न राख्नु पाउँछ। मदन तामाङ गोर्खाल्याण्ड विरोधी हो भनेर हामीहरूलाई आदेश दिने बिमल गुरूङ हो। हामीले पनि बिमल गुरूङको आदेश पालन गरेर मदन तामाङको कार्यक्रमलाई डिस्टब गरेको हो। यस्तै डिस्टब हुँदा मदन तामाङको हत्या भएको हो। उक्त मन्तब्य आज खरसाङमा आयोजित गोजमुमोको जनसभालाई सम्बोधन गर्दै प्रमुख वक्ताको रूपमा दार्जिलिङ महकुमा अध्यक्ष आलोक कान्तमणि थुलुङले पोखेका हुन्। तिनले अझ भने, बिमल गुरुङले गोर्खाल्याण्ड ल्याउँछ भन्यो तर अहिले आएर पाँच हजार विस्थापितहरूको कुरा गर्छन्, विस्थापितहरू लगभग 52 जना जति छन् तर कसरी 5 हजार भयो भनी प्रश्न गर्दै हामीले सही डाटा मागेको हो भनी तिनले बताए। तिनले 2017-को आन्दोलनको समय बन्द बिमल गुरुङले स्थगित गरेको हो तर हामी कसरी गद्दार भयौं भन्दै बिमल गुरुङको गलत नेतृत्वले यो स्थिति भएको हो भनी दावी गरे। थुलुङले हामी गद्दार होइनौं तर सही नेतृत्व र दूरदर्शिताको कुरा आउँछ, जुन बिनय तामाङ र अनित थापामा छ भनी बताए। हामीले पार्टीको झण्डा पनि बचाएर राखेका छौं भन्दै तिनले हामी व्यक्तिगत पुजामा होइन तर सामूहिक नेतृत्वमा विश्वास गर्छौं भनी बताए। जनसभा शुरू हुन अघि गोजमुमो विनय-अनित पन्थीले आज खरसाङमा एउटा विरोध जुलूस निकालेर बिमल गुरुङको विरोध जनायो। बिमल गुरुङ पहाड़ आउने भन्ने विषयमा गोजमुमो विनय अनित पन्थीद्वारा विराट शान्ति महाजुलूसको आयोजना गरेर यसको विरोध जनाए। यो विरोध महाजुलुस खरसाङको टुरिस्ट लजबाट शुरु भएर वर्तमान रोड हुँदै मोटर स्ट्यान्टमा पुगेपछि पथ सभामा परिणत भयो। जुलूसमा मोर्चा कार्यकर्ताहरूले बिमल गुरुङको विरोधमा विभिन्न नाराहरू लगाए। मोटर स्ट्यान्डमा भएको विरोध पथ सभालाई गोजमुमो खरसाङ महकुमा समितिका कार्यकारी सभापति समीरदीप ब्लोनले अध्यक्षता गरेका थिए भने नगर पार्षद सुवास प्रधानले सञ्चालन गरेका थिए। पथ सभामा स्वागत सम्भाषण डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिका सभापति प्रणाम रसाईलीले राखे भने युवा मोर्चाका केन्द्रीय प्रवक्ता अनित खाती, गोजमुमो केन्द्रीय सदस्य डीके प्रधान, गोजमुमो दार्जीलिङ महकुमा समितिको सभापति आलोक कान्तमणि थुलुङ लगायत अन्यहरूले वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes