बिमल गुरूङको भ्रमणलाई हामी स्वागत गर्छौ तर शान्ति श्रृङ्खला भङ्ग नगरून् : विनय सुब्बा

मिरिक (निसं): गोजमुमो अध्यक्ष बिमल गुरूङको भ्रमणलाई हामी स्वागत जनाउछौ तर तिनले यहाँको शान्ति श्रृङ्खला भङ्ग नगरून्। आफ्नो पार्टी अनि संगठन विस्तारको निम्ति कुनै पनि राजनीतिक दलका अध्यक्षले गणतन्त्र प्रणाली अनुसार भ्रमण गर्न पाउँछन् तर आफ्नो स्वार्थको निम्ति अरूमाथि झुटो आरोप लगाउनु हुँदैन। उक्त बयान भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सौरेनी समष्टिका मूल सचिव विनय सुब्बाले बताएका हुन्। तिनले बताए अनुसार हाल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङ मिरिक भ्रमणमा रहेका छन्। यसै क्रममा सौरेनी समष्टि भ्रमण अवधि गुरूङले क्षेत्रीय सभासद अरूण सिग्चीमाथि विभिन्न आरोपहरू लगाएका थिए। तिनले आन्दोलनकालमा आफ्नो घरमा अमानवीय व्यवहार गर्दै पशुको टाउकोहरू झुण्डाएको समेत आरोप लगाएका थिए। सोही कुरोको घोर भत्सर्ना गर्दै भागोप्रमो सौरेनी समष्टिका सचिव विनय सुब्बाले भने, वर्तमान जीटीएका कार्यकारी सभासद अरूण सिगची एक शाकाहारी व्यक्ति हुन्। उनी ईश्वरमाथि भरोसा गरेर हिँड्ने व्यक्ति हुन्। उनी धार्मिक व्यक्ति हुन् । उनले मानिसहरूको हितको निम्ति कार्य गर्थे अनि गर्दै आइरहेका छन्। यस्ता व्यक्तिलाई गोजमुमो अध्यक्ष बिमल गुरूङले यस प्रकारको आरोप लगाउनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो भन्दै अब सौरेनी समष्टिका जनताले बिमल गुरूङमाथि भरोसा नगर्ने तिनले बताएका छन्। तिनले बिमल गुरूङमाथि कटाक्ष कस्दै भने, जतिबेला बिमल गुरूङ सत्तामा थिए तिनले केवल मौज मस्ती गर्ने कार्य गरे, जनसाधारणको हितमा कार्य नै गरेनन्। गोर्खाल्याण्डको भावनामा जनसाधारणलाई आन्दोलन गर्न लगाएर आफू जंगल पसे। यसैक्रममा सौरेनी समष्टि आफूले जस्तो छोडेर गएको आज पनि त्यस्तै रहेछ भन्ने गुरूङको भनाईको भत्सर्ना गर्दै विनय सुब्बाले सौरेनी समष्टिले अरूण सिग्चीको नेतृत्वमा के-के विकास गर्यो सो कुरो सबैलाई सर्वविधित भएको तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes