बिमल गुरूङको गढ दार्जिलिङ भा-तकभरका 46 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ: बिमल गुरूङको गढ मानिने भा तकभरको लेप्चा बस्तीबाट गोर्खा जनमुक्ति मोर्चा त्यागेर 46 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। आज तिनीहरुले दार्जीलिङमा पार्टीका अध्यक्ष अनित थापा, महासचिव अमर लामा अनि दार्जीलिङ जिल्ला समितिका अध्यक्ष आलोक कान्तमणि थुलुङ अनि दिनेश थिङको हातबाट पार्टीको झण्डा ग्रहण गरेर पार्टीमा सामेल भए। आज सामेल हुनेहरूलाई पार्टीमा स्वागत गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, जनताको आवाज नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हो। हामी यथार्थको राजनीति गर्छौ।

पहाडमा शान्ति कायम राख्न चाहन्छौ। पहाडका शान्तिप्रिय जनता नै भागोप्रमो-को मेरुदण्ड हुन। यसरी विस्तारै पहाडको जनताले हिंसा, झुट अनि आश्वासनको राजनीति छोडेर यथार्थको राजनीतिलाई अँगाल्न थालेको छ। यही हो पहाडले चाहेको परिवर्तन। तिनले आलोककान्त मणि थुलुङ अनि तिनको टीमको कार्यलाई पनि प्रसंशा गर्दै भने, नेतृत्व परिणाममा देखा पर्छ जुन हामी यो समय देखिरहेका छौ। आज सामेल हुनेहरुमा गोजमुमोको प्यारेन्ट बड़ी, नारी मोर्चा साथै विद्यार्थी मोर्चाका नेतृत्वहरु पनि सामेल रहेको बताइएरको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes