बिमल गुरूङको गढ सिंगला चियाबारीका 70 परिवार भागोप्रमो-मा सामेल

दार्जिलिङ (निसं): दार्जिलिङको सोम तकभर समष्टि अन्तर्गत बिमल गुरूङको गढ मानिने सिगंला चियाबारी पक्का लाइन गाउँबाट 70 घरले गोजमुमो छोडेर भागोप्रमो-मा सामेल भएका छन्। अनुराग राईको अध्यक्षता सम्पन्न भएको समर्थन कार्यक्रममा अवनिश राई, गौतम तामाङ अनि अञ्जय लिम्बुको बिशेष उपस्थित रहेको थियो। आजको समर्थन कार्यक्रममा समर्थन जनाउनेहरूमा पन्चम लिम्बु, उज्वल लिम्बु, अरविन्द राई, अनिकेत लिम्बु, सुदेश छेत्री लगायत अन्य धेरै रहेको थियो।

यस कार्यक्रमलाई सम्बोधन गर्दै भागोप्रमो-का नेता आलोक कान्त मणि थुलुङले भने, सँधैभरि सिगंला चियाबारी साथै आफ्नो समष्टिको लागि सदैव तत्पर रहने अनि कुनै पनि समस्या परे सदैव दुख-सुखमा पार्टीको दैलो खुल्ला रहेको छ। यसको साथै आज भागोप्रमो-मा सामेल हुनेहरूले जस्तै परिस्थितिमा पनि आफ्नो क्षेत्रको लागि चट्टान झै उभिने वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes