बिमल गुरुङको जनसभा 21 जनवरी मिरिकमा हुने

मिरिक: गोजमुमो मिरिक महकुमा समितिको आयोजनामा 21 जनवरीको दिन मिरिकमा विराट जनसभा गरिने भएको छ।  उक्त दिनको जनसभामा प्रमुख वक्ताका रूपमा पार्टी अध्यक्ष बिमल गुरुङ उपस्थित रहने छन्। युवा मोर्चा मिरिक महकुमा समिति अध्यक्ष बिक्रान्त राईले आज यसबारे पत्रकारहरूलाई जानकारी दिएका छन्। गोर्खा जन्मुक्ति युवा मोर्चा मिरिक महकुमा समितिको व्यवसाय सङ्गठन भवनमा सम्पन्न सभामा लगभग तीन वर्षभन्दा अधिक समयसम्म निर्वासित बनेर घर फर्किएका युवा मोर्चा कार्यकर्ताहरु रामचन्द्र राई, जिग्मी ब्लोन, सुमत तामाङ, आनन्द तामाङ र सन्दीप मुखियालाई स्वागत गरिएको तिनले बताए। उक्त सभामा युवा सङ्गठनलाई बलियो बनाउने बारे चर्चा गरियो भने राजनैतिक निर्वासित जीवन बिताएर घर फर्किएका युवाहरुलाई कामको लोभ देखाउँदै विमल गुरुङलाई छोड्ने निवेदन गरिरहेको तर कुनै परिस्थितिमा पनि पार्टी अध्यक्षलाई नछोड्ने घर फर्केका युवा मोर्चा कार्यकर्ताहरुले वचन दिएको तिनले अवगत गराए। तिनले युवा सङ्गठनलाई बलियो बनाउन अनि अधिक संख्यामा युवाहरुलाई पार्टीमा जोड्न युवा जनसम्पर्क अभियान चलाउने बताए। मिरिक महकुमाका जनतालाई आगामी 21 जनवरीमा हुने जनसभामा उपस्थित भइदिने पनि बिक्रान्त राईले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes