बिमल गुरुङको नेतृत्वमा गोजमुमो टोलीले तृणमूल कङ्ग्रेस नेता पार्थ च्याटर्जीसँग भेटेर चढाए ज्ञापन पत्र

कोलकाता: गोजमुमो अध्यक्ष बिमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाको एउटा टोली कोलकाता भ्रमणमा रहेको छ। यसै भ्रमण अवधि उक्त टोलीले आज पश्चिम बंगाल तृणमूल कङ्ग्रेसका सेक्रेटरी जेनरल पार्थ च्याटर्जीसँग भेट गरे। हाल मुख्यमन्त्री सुश्री ममता ब्यानर्जी राज्य बाहिर रहेकी हुनाले यो भेटघाटको क्रममा बिशेष गरेर प्रतिनिधि टोलीले च्याटर्जीसँग भेट गरेर पहाड, तराई र डुवर्सको राजनैतिक समस्या समाधान बिषयमा कुरा राखे। स्वयम् मुख्यमन्त्री ममता ब्यानर्जीले गत 26 अक्टोबर 2021-को दिन खरसाङको प्रशासनिक बैठकबाट यहाँको राजनैतिक दलहरुलाई राजनैतिक समाधान बिषयमा आफ्नो विचार राख्ने अनुरोध गरेको स्मरण गराउँदै यस बिषयमा सकारात्मक पहल शुरु गरिदिने अनुरोध गरेको बताइएको छ।

भेट अवधि विशेष पञ्चायत चुनाउ हुनुपर्ने कुरा समावेश गर्दै राजनैतिक समाधान गरिँदा तराई र डुवर्सलाई पनि अन्तर्भुक्त गर्नु पर्ने जनाउँदै गोजमुमो टोलीले एउटा ज्ञापन पत्र पनि च्याटर्जीलाई चढ़ाए। यसको साथै राजनैतिक समाधान र जीटीए चुनाउ एकै बिषयसित परस्पर सम्बन्धित भएको हुनाले अनि जनतामा यसले अन्योलता सृष्टि गरिरहेकोले अब जीटीए होइन तर राजनैतिक समाधान पछि मात्र यसको चुनाउ गरियोस् भनी अनुरोध गरे। प्रतिनिधि टोलीमा अध्यक्ष बिमल गुरुङसहित महासचिव रोशन गिरी, केन्द्रीय समितिका वरिष्ठ नेतृत्व डा. आरबी भूजेल, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ, केन्द्रीय समिति सदस्य सोनाम याखा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes