बिमल गुरुङको नेतृत्वमा गोजमुमो प्रतिनिधि टोलीले पीडब्ल्युडी मन्त्री मलय घटकसित भेट गरेर चढाए ज्ञापन

कोलकाता : हाल कोलकातामा रहेको गोजमुमो प्रतिनिधि टोलीले आज पीडब्ल्युडी मन्त्री मलय घटकलाई भेटेर पीडब्ल्युडी विभागसित सम्बन्धित विविध समस्याहरूको विषयमा अवगत गराउँदै ती समस्याहरूको समाधान गर्नुपर्ने अनुरोध गरे। विशेष गरेर आजको भेट अवधि गत 26 अक्टोबर 2021-को दिन खरसाङमा भएको प्रशासनिक बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले राष्ट्रिय राजमार्ग 10-को वैकल्पिक मार्ग हुनुपर्ने कुरा गरेकोबारे स्मरण गराउँदै प्रतिनिधि टोलीले मन्त्रीलाई एउटा ज्ञापन पत्र सुम्पे। उक्त ज्ञापन पत्रमार्फत् जनसंख्या वृद्धि, वन जङ्गलको अनावश्यक कटाई, एनएचपीसी-को प्रोजेक्ट, सेभोक रम्फु रेलवे परियोजनाको कारण राष्ट्रिय राजमार्ग 10 अनि संलग्न सेती झोडाबिरिक, 20 माइल, 29 माइल, गेलखोला, लिखेभीर, मल्ली, भालुखोला, तारखोला आदि क्षेत्रहरूमा भौगोलिक क्षति पुगिरहेको अवगत गराएको बताइएको छ। यसबाहेक कालेबुङवासीको निम्ति राष्ट्रिय राजमार्ग 10-को एउटा वैकल्पिक मार्ग आवश्यक रहेको जसले सिक्किम राज्यलाई समेत ठुलो टेवा पुग्ने दावी गरिएको छ। यसैगरी, प्रतिनिधि टोलीले पीडब्ल्युडी अधीनस्थ जीर्ण अवस्थामा पुगेको पहाडका लगभग 30 वटा सडकहरूको मरमति अनि राम्रो व्यवस्थापन गरिनुपर्ने, दीर्घदिनदेखि बन्द रहेर आजसम्म कुनै विभागले मरमति गर्ने पहल नगरेको मानेभञ्ज्याङको सडक पनि खोलिनु पर्ने मन्त्री समक्ष प्रतिनिधि टोलीले अनुरोध गरे। उक्त प्रतिनिधि टोलीमा पार्टी अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, कालेबुङ जिल्ला समिति अध्यक्ष डा. आरबी भुजेल, केन्द्रीय सदस्य सोनाम याखा र युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes