बिमल गुरुङको निर्देशनमा पुरानै झण्डालाई प्रयोगमा ल्याउने: बिमल दर्जी

खरसाङ : आजदेखि बिमलपन्थी गोजमुमो केन्द्र समिति अनि अध्यक्ष बिमल गुरुङको निर्देशनमा पुरानै झण्डालाई प्रयोगमा ल्याउने निर्णय लिएको छ। त्यही अनुरुप गोजमुमो खरसाङ महकुमा समितिद्वारा पनि बिमलपन्थी गोजमुमोको पुरानै झण्डा प्रयोग गर्ने निर्णय लिएको छ। आज खरसाङको पार्टी कार्यालयमा भेला भएर पार्टीको पदाधिकारीहरूले पुरानै झण्डा प्रयोग शुरु गरेका छन्। झण्डा प्रयोग विषयमा बोल्दै बिमलपन्थी गोजमुमो केन्द्रीय सह-सचिव बिमल दर्जीले गोजमुमो केन्द्रीय समिति र अध्यक्ष बिमल गुरुङको निर्देशनमा आजदेखि गोजमुमोले आफ्नो स्थापानाकाल 2007 देखि प्रयोग गर्दै आएको पुरानो झण्डा नै प्रयोग गरिएको बताएका छन् । तिनले अब पुरानै झण्डालाई पहाड़, तराई डुवर्स र भारतभरि नै प्रयोग गरिने पनि बताएका छन्। दर्जीले अब हाम्रो झण्डा बिनय अनित समूहले प्रयोग गर्न नपाउने र प्रयोग गर्दा कुनै झमेला सृजना भए तिनीहरूले नै जिम्मेवारी लिनुपर्ने पनि बताएका छन्। यस अवसरमा तिनी वाहेक गोजमुमो खरसाङ महकुमा समितिको सभापति प्रदीप मंगरले पनि पत्रकारहरूलाई सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes