बिमल गुरुङको निर्णयलाई गोजमुमो सिक्किम शाखाद्वारा सहृदय स्वागत

गान्तोक: गोजमुमो अध्यक्ष बिमल गुरुङको निर्णयलाई सही ठहराउँदै गोजमुमो सिक्किम शाखाले तिनको आगमनलाई सहृदय स्वागत जनाएको छ। गोजमुमो अध्यक्ष गुरुङको निर्णयलाई सरासर मात्र नहेरेर गम्भीरतापूर्वक विचार गर्दा अत्यन्तै उच्च सोंचको राजनीति देखा पर्न गएको दावी गरिएको छ। गोर्खा जातिको मुल मुद्दालाई सदा शिरोपर राख्ने अनि जातिहित कै निम्ति सर्वस्व त्याग गर्ने क्षमता भएको लोकप्रिय नेता केवल बिमल गुरुङ मात्र रहेको जारी विज्ञप्तिमा गोजमुमो सिक्किम शाखा अध्यक्ष गणेश छेत्रीले बताएका छन्। यसको साथै तिनले बताए अनुसार पहाड़को बिग्रिँदो राजनैतिक परिवेश र खस्किँदै गइरहेको जातिय अस्तित्वलाई बचाउँन बिमल गुरुङ जस्ता नेताको उपस्थिति हुनु अति नै अनिवार्य भइसकेका थियो। विनय तामङ अनि अनित थापाले आफ्नो स्वार्थ पूर्तिको निम्ति बंगाल सरकारको शरणमा परेर 2017-को आन्दोलनलाई विफल नबनाएको भए आज बिमल गुरुङ बंगालसित हात मिलाउन बाध्य हुनु पर्ने थिएन भनी विज्ञप्तिमा बताइएको छ। बिमल गुरुङले आज बंगालसँग हात मिलाउँदा छुट्टै राज्यको मुद्दा हराएर नगएको बरु मुद्दाले अझ टेवा पाएर भाजपा सरकार माथि असली चाप अब सृष्टी भएको दावी गरिएको छ। बिमल गुरुङको निर्णयलाई अत्यन्तै सठीक र समय सापेक्ष ठहराउँदै गोजमुमो सिक्किम शाखाले तिनको आगमनलाई सहृदय स्वागत जनाउँछ भनी बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes