बिमल गुरूङको पहलमा गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समिति गठन

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिलाई साङ्गठनिक रुपमा अझ दह्रिलो बनाउन आज महकुमा समिति गठन गरियो। मिरिकको सुकना पानीघट्टा, सौरेनी, ओकाईटी सियोक गोपाल धारा र थर्बु मरमा डुप्टिन समष्टि रहेको मिरिक महकुमा राजनैतिक रुपमा कतिपय कारणहरूले अस्थिर रहेकोले पार्टी अध्यक्ष बिमल गुरुङ गत 12 दिसम्बरको दिन मिरिक आइपुगेपछि दुई दिनसम्म तिनले पार्टी प्रतिनिधिगण एवम कार्यकर्ताहरुसँग बसेर भला कुसारी गर्नको साथै तिनीहरूको विचार बुझ्ने प्रयास गरे।यसपछि मिरिक महकुमालाई साङ्गठनिक हिसाबले सुदृढ र अझ मजबुत बनाउन आज तिनी आफैले मिरिक महकुमा समिति गठन गरे, जसमा अध्यक्ष बिक्रान्त राई, उपाध्यक्ष भरत देवान, केबी तामाङ, रुपेश राई, सचिव पूर्णसिंह राई, साङ्गठनिक सचिव अर्जुन राई, प्रमुख सल्लाहकार हेम कुमार तामाङलाई चयन गरेका छन्। त्यसैगरी, मिरिक टाउनमा पार्टीको कार्यभार सम्हाल्नको निम्ति माला सुब्बा, अर्जुन राई र हेम कुमार तामाङलाई टाउन कमिटी संयोजकको दायित्व सुम्पिएको छ। महकुमा समिति गठनको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष आरपी वाईबा, दार्जीलिङ महकुमा अध्यक्ष पीटी ओला, साङ्गठनिक सचिव दिपेन माले, सह-सचिव बिनोद खालिङ, नारी मोर्चा केन्द्रीय सदस्य माला सुब्बा, ललिता छेत्रीलगायत चारैवटा समष्टिका प्यारेन्ट्स, युवा अनि नारी मोर्चाका प्रतिनिधिहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes