बिमल गुरूङको सहयोगमा रोड निर्माणको लागि भूमि पुजा

खरसाङ : खरसाङको अप्पर सिरूबारीमा गोजमुमो अध्यक्ष बिमल गुरुङको सहयोगमा जिपेबल रोड निर्माण कार्यको लागि भूमि पुजा गरियो। गिध्द पहाड़ रोहिणी समष्टीको रोहिणी रोडस्थित एउटा होटलदेखि अप्पर सिरुबारी गाउँ जानलाई जिपेबल रोड निर्माण कार्यको लागि उक्त भूमि पूजनको कार्य सम्पन्न गरिएको छ। गोजमुमो अध्यक्ष बिमल गुरुङ केही समय अघि अप्पर सिरुबारीको भ्रमणमा आउँदा स्थानीय गाउँवासीहरूको समस्या बुझेर आफ्नै खर्चमा रोड निर्माण गरिदिने भएको पार्टी कार्यकर्ताहरुले बताएका छन्। उक्त जिपेबल रोडको निर्माणको लागि गोजमुमो खरसाङ महकुमा समितिको उप सभापति पुरोषत्तम अधिकारी र गिध्द पहाड़ रोहिणी समष्टीको सभापति विवेक मोक्तानको बाहुलीबाट भूमि पूजा गरिएको छ। अप्पर सिरूबारीमा यसरी जिपेबल रोड निर्माण कार्यको लागि गोजमुमो अध्यक्ष बिमल गुरुङले सहयोग गरिदिएकोमा गोजमुमो गिध्द पहाड़ रोहिणी समष्टिको सभापति विवेक मोक्तान लगायत स्थानीयहरूको पक्षमा सबैले मोर्चा अध्यक्ष बिमल गुरुङलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes