बिमल गुरुङ खरसाङ भ्रमणमा, 7 नम्बर वार्डको गरे निरीक्षण

खरसाङ : गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङ आज खरसाङ भ्रमणमा आएका छन्। तिनी विशेष गरेर आगामी 8 मईको दिन खरसाङमा हुने मेगा स्वस्थ जाँच शिविरको तयारी गर्नलाई आएका थिए। गोजमुमो अध्यक्ष बिमल गुरुङ खरसाङ आएर यहाँको वार्ड नम्बर 7 मा स्थानीयहरूको समस्या निरीक्षण गरे। तिनले वार्ड नम्बर 7 मा बाटो निर्माण गर्न नसकेको र खरसाङ नगरपालिकाको कार्यप्रति असन्तुष्टी व्यक्त गरेका छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै आफु आज खरसाङमा आएको तर खरसाङमा अन्याय भइरहेको आरोप लगाउँदै खरसाङको दुर्दशा छ र नगरपालिकाको कार्य सन्तुष्टपूर्ण नरहेको बताए। तिनले वार्ड नम्बर 7-को जनसाधारणको असुविधालाई हेरेर बाटो बनाउन चाहँदा पनि षड़यन्त्र भएको आरोप लगाउँदै मानिसलाई सेवा गर्नुपर्छ, राजनीति होइन भनी बताएका छन्। पछिबाट खरसाङको गोजमुमो पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन बोलाएर आगामी 8 मईमा हुने मेगा स्वस्थ जाँच शिविरको तयारीको लागि आफु खरसाङ आएको बताए। तिनले 2020 अघिसम्म पहाड़मा एउटै पार्टी रहेको र कसैले केही बोल्यो कि पुलिस आउने तर 2020 मा आफु आएपछि माहैल परिवर्तन भएको कारण अहिले सबैले आफ्नो कुरा राख्न पाउँछन् र नयाँ राजनैतिक पार्टीहरू पनि खोलिरहेको छ भनी बताए। बिमल गुरुङले पहाड़ अहिले जात-जातमा विभाजन भएको भन्दै अब हाम्रो अनुहार पनि हराएर जाने डर छ, त्यसैले हामी सबै मिलेर कार्य गरे मात्र हाम्रो अनुहार बाँच्न सक्ने छ भनी बताए। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा गोजमुमो अध्यक्ष बिमल गुरुङले मलाई मार्नको लागि बोर्ड जन्मेको थियो तर बोर्डहरूमा ज्यादा घोटाला भयो भन्दै बोर्डबाट घर बनिएर मानिसहरूले राहत पाउनु पर्ने तर नपाएको तिनले बताए। तिनले अहिलेघरी सरकारले पनि बुझ्दै होला भन्दै अब प्रत्येक बोर्डको चेयरम्यान र भाइस चेयरम्यानहरूको फिल्ड भिजिट गरेर जाँच हुनुपर्छ भनी माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes