बिमल गुरूङलाई भेट्न बिजनबारीको रेलिङ कैजलेबाट कोलकाता प्रस्थान

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा संस्थापक अध्यक्ष विमल गुरुङसँग भेट्नको साथै विस्थापितहरुसित भलाकुसारी गर्ने उद्देश्यले बिजनबारीको रेलिङ कैजले समष्टि संयोजकद्वय सञ्जय छेत्री र निर्मल गुरुङको नेतृत्वमा मोठ 41 जनाको टोली गत राति सिलगढीबाट कोलकाता प्रस्थान गरेका छन। अध्यक्ष बिमल गुरुङ अनि समष्टिका विस्थापित शंकर गुरुजी लगायत पार्टीका शीर्ष नेतृत्वहरूसित भेटघाट गर्नको निम्ति आफुहरु कोलकाता गएको सिलगढीमा संयोजकहरुले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *