बिमल गुरूङलाई भेट्न आएका अजय एडवर्डले गर्न पर्‍यो विरोधको सामना

दार्जिलिङ : जीटीएको विरोधमा अनशनमा बसेका गोजमुमो अध्यक्ष बिमल गुरूङलाई भेट्न दार्जिलिङ सिंहमारीस्थित अनशनस्थलमा आइपुगेका हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डले विक्षोभको सामना गर्नपरेको देखियो। अनशनस्थलमा गुरूङलाई भेट्न आइपुग्न साथ युवा मोर्चाका कार्यकर्ताहरूले अजय एडवर्डविरुद्ध गो ब्याक-को नाराबाजी गर्दै तिनको विरोध जनाए। अजय एडवर्डलाई जीटीए चुनाउको पक्षधार रहेको आरोप लगाउँदै आक्रोशित बनेका युवा मोर्चाका कार्यकर्ताहरूले हामीलाई जीटीए चाहिँदैन भन्दै व्यापक नाराबाजी गरेपछि तिनी केही क्षणमा नै अनशनस्थलबाट फर्किए।

यसभन्दा अघि पत्रकारहरूले सोधेको जीटीए चुनाउ सम्बन्धी प्रश्नको कुनै जवाब दिन मानेनन् भने अजय एडवर्डले आफूले अघि दिएको बयानमा अडिग रहेको बताए। तिनले एकजना मानवको नाता तथा आफू पनि गोर्खा भएको नाताले बिमल गुरूङको स्वास्थ्य अझ बिग्रिएको थाहा पाएपछि भेट्न आएको तर कुनै पनि राजनीतिक विषयलाई लिएर आफू भेट्न नआएको तिनले बताए। एडवर्डले बिमल गुरूङलाई भेटेर सुस्वास्थ्यको कामना गरे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes