बिमल गुरुङलाई खरसाङ जनसभा अघि फेरि ठुलो झटका

खरसाङ : खरसाङ गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाका नेता तिलक गुरुङले नयाँ सोँच अनि नयाँ विचारलाई आत्मसात गर्दै गोजमुमो विनय खेमामा सामेल भएका छन्। तिलक गुरुङले बिमल गुरुङको सोच, रणनीति अनि नेतृत्व केवल कुर्सीको राजनीति अनि जनतालाई अल्मल्याउने राजनीति रहेछ, पहाडलाई चाहिएको नेतृत्व विनय तामाङ अनि अनित थापाको नेतृत्व नै सही हो भन्ने सोच राखेर, नयाँ सोच अनि नयाँ विचारको गोर्खा जनमुक्ति मोर्चामा सामेल भएको बताए। आगामी 15 फरवरीमा बिमल गुरुङले खरसाङमा जनसभा गर्ने कार्यक्रम रहेको छ। दुई दिन अगावै नै तिलक गुरुङले अनित थापाको नेतृत्वलाई समर्थन दिनु बिमल गुरुङलाई ठुलो झट्का रहेको अनित विनय खेमाको दावी रहेको छ। स्मरण रहोस्, तिलक गुरुङ आन्दोलनकालदेखि नै बिमल गुरुङसित थिए। 2017-को आन्दोलनको समयमा तिनी जेल समेत पसेका थिए। तिलक गुरुङ खरसाङ चालक संघमा चर्चित अनुहार साथै चालक संघका नेता पनि थिए। बिमल गुरुङ पहाड पसेपछि तिलक गुरुङ पुनः राजनीतिमा सक्रिय बनेका थिए। तिनी बिमल गुरुङकै नेतृत्वको मोर्चामा फेरि सामेल भएका थिए। तर आज खरसाङमा गोजमुमो महासचिव अनित थापाको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गरी गोजमुमो बिनयपन्थीमा सामेल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes