बिमल गुरूङलाई स्वागत जनाउन सिलगढीमा गोजमुमोको जनसभा

सिलगढी : गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरुङ सिलगढीको इन्दिरा मैदानमा आइपुगेपछि बिहानैदेखि प्रतीक्षामा बसेका हजारौँको संख्यामा उपस्थित पार्टीका शीर्ष नेतृत्वगण लगायत समर्थकहरूले तिनलाई फुलमाला, खदा लगाईदिँदै भव्य स्वागत जनाए। सभालाई सम्बोधन गर्दै बिमल गुरूङले भाजपाले आफूलाई भोटको मसिनको रूपमा मात्र प्रयोग गरेको आरोप लगाए। यसको साथै तीन वर्षको अन्तरालपछि बंगालको मुख्यमन्त्रीले आफूलाई आज जनता सामु ल्याउनमा सहयोग पुऱ्याएकोमा तिनले मुख्यमन्त्री ममताप्रति धन्यवाद प्रकट गरे। भाजपाले आफूहरूसँग धेरैवटा वाचा गरेर छलकपटको राजनीति गरिरहेको साथै केन्द्रले 2014 देखि नै गोर्खाहरूलाई ढाँट्दै आइरहेको तिनले आरोप लगाए। यसको साथै प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना, त्यो सपना म पुरा गर्नेछु भन्दै वचन दिए तापनि हालसम्म गोर्खाहरूको त्यो सपना, सपना नै रहेको बताए। गोर्खा जातिले भाजपालाई पहाडमा तीनपल्ट विजयी बनाए तापनि भाजपाले गोर्खा जातिलाई अवहेलना गरेर आफूलाई मोहोरा बनाएको तिनले आरोप लगाए। प्रधानमन्त्री नरेन्द्र मोदीले 11 जात गोष्ठी दिने घोषणा गरेको धेरै वर्ष बितिसक्दा पनि 11 जाति गोष्ठीको समाधान किन हालसम्म भएको छैन भन्दै तिनले प्रश्न गरे। तिनले सभालाई सम्बोधन गर्दै आजदेखि नै उत्तर बंगालमा ममता ब्यानर्जीको तृणमूललाई जिताउनको लागि आफू प्रयासरत रहेको र अबदेखि पहाडको विभिन्न ठाउँहरूमा जनसभाहरू गर्ने तिनले जानकारी गराए।

तिनले गोजमुमो विनय खेमाको नाम उच्चारण नगरीकनै पहाडमा आफूलाई रोक्ने प्रयासहरू भइरहेको छ भनी बताए। तिनले हुंकार गर्दै म चाँडै पहाड, तराई, डुवर्स लगायत विभिन्न क्षेत्रहरूको परिभ्रमण गर्नेछु, यदि हिम्मत छ भने रोकेर देखाओस् भन्ने समेत चेताउनी दिए। तिनले आफूलाई पहाड जानमा ” रोक्ने हू आर यू?” भन्दै राँकिए। बिमल गुरुङले अझ भने, “पहाड, तराई, डवर्समा अब लगातार जनसभा गर्नेछु। हप्तादिनभित्रमा दार्जिलिङ अनि त्यसपछि खरसाङ कालेबुङ मिरिकमा जनसभा गर्नेछु। म जहिले चाहन्छु, तहिले पहाड़ चढ्न सक्छु। हिम्मत भए, रोक्दा हुन्छ।” तिनले आफ्नो सम्बोधनमा दार्जिलिङका सांसद राजु विष्टले ज्यादा बोलेर नै केही काम गर्न नसकेको बताउँदै तिनले राजीनामा दिनुपर्ने पनि माग गरे। तिनले आफ्नो छोटो सम्बोधनमा धेरैजसो केन्द्र सरकार तथा भाजपाको खोइरो खने। तिनले भाजपालाई चेताउनी दिँदै कुनै पनि परिस्थितिमा उत्तर बंगालमा भाजपालाई विजय हुन नदिने तर मुख्यमन्त्री ममता ब्यानर्जीलाई फेरि तेस्रोपल्ट मुख्यमन्त्री बनाउनको निम्ति कुनै पनि कसरत बाँकी नराख्ने तिनले दावी गरे। आफ्ना समर्थकहरूलाई जनसभामा उपस्थित भइदिएकोमा भावुक बन्दै धन्यवाद जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes