बिमल गुरूङलाई स्वागत जनाउँदै मङ्पुमा पोस्टरिङ

मङपु: पाँच हजार बिस्थापित युवाहरुको निम्ति नै बिमल गुरुङले मुख्यमन्त्री ममतासित हात मिलाउने निर्णय लिएको हो भनि मङपु लाब्दा समष्टि मोर्चा नेता दिपेन राईले आज एक पत्रकार सम्मेलन गरेर बताए। यसैगरी, मोर्चा मङपु लाब्दा समष्टि संयोजक विवश थापाले पत्रकारहरूलाई भने, बिमल दाजु आएकोमा हामी खुशी छौं अनि उनलाई झट्टै पहाड चढेको हामी हेर्न चाहन्छौं साथै उनलाई गोजामुमो मङपु लाब्दा समष्टिले हार्दिक स्वागत गर्द्छौ। पहिला जसरी भाजपालाई भारी मतले विजयी बनाएका थियौ त्यसरी नै अब सबैजना एकजुट भएर भाजपालाई हराउने समय आएको तिनले बताए।

पहाडबाट लगातार तीनपल्ट जिताएर सांसद बनाएर पठाउँदा पनि भाजपाले गोर्खाहरुको हितमा केही नगरेको कारण नै आज बिमल गुरुङले भाजपासितको गठबन्धन तोडेको हो भनी तिनले दावी गरे। आज गोजमुमो बिमल गुरूङ पन्थीका समर्थकहरूले मङपुको नालीडाँडा परिसरमा बिमल गुरुङलाई स्वागत जनाउँदै व्यापक पोस्टरिङ पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes