बिमल गुरुङलाई ठूलो झट्का, गोजमुमो प्रवक्ता तथा युवा सहसचिव अभिषेक मोथेले दिए पार्टीबाट राजीनामा

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला प्रवक्ता भुवन पी. खनाल अनि युवा मोर्चा जिल्ला सह-सचिव अभिषेक मोथेले आज एकैसाथ पार्टीबाट राजीनामा दिए। अबउसो स्वतन्त्र जीवन व्यतित गर्ने अनि सामाजिक, शैक्षिक तथा समाजहितका कार्यहरूमा अग्रसर रहेर काम गर्ने सोच बनाएर राजीनामा दिएको तिनीहरूले बताए। पहाड़लाई उन्नत बनाउने दिशामा आफूहरू सकेसम्म काम गर्न सधैँ प्रतिबद्ध रहने र सामाजिक सेवा कार्यलाई अघि बढ़ाउने भुवन पी. खनालले पत्रकारहरूलाई जनाए। दोषारोपणको राजनीतिदेखि माथि उठेर अब हाम्रो कालेबुङलाई राम्रो बनाउने दिशामा अग्रसर हुनुपर्छ तिनले भने। यसरी नै, युवा अभिषेक मोथेले पनि अबउसो आफ्नो संस्था हार्टफेल्ट अर्गनाइजेशनको माध्यमबाट सेवा कार्य जारी राख्ने बताए। यस संस्थाको माध्यमबाट जनहितमा काम गरिरहेको र भविष्यमा पनि गरिरहने तिनले जानकारी गराए। विगत अनि वर्तमान समयमा आफूलाई राजनैतिक जीवनमा मार्गदर्शन गर्ने तथा आफूहरूको साथमा उभिएर कार्य गर्ने सबै सहयात्रीहरूप्रति हार्दिक धन्यवाद दिँदै भुवन पी. खनालले निकट भविष्यमा पनि आफ्नो तहबाट सामाजिक, शैक्षिक तथा विविध कार्यक्रमहरू जारी राख्ने तथा जनसेवामा समर्पित रहने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişDeneme Bonusu Veren Sitelerjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbahisabi girişbahisabiJojobetcasibom Built with ❤︎ by appycodes