बिमल गुरुङले 17 जना पार्षद कहाँबाट कोलकातामा ल्याए : केशव राज पोख्रेल

दार्जिलिङ : बिमल गुरुङले हिज कोलकातामा मिडियाको सामु 17 जना दार्जिलिङ नगरपालिकाका नगर पार्षदहरुले आफ्नो पार्टीलाई समर्थन जनाएर झण्डा पनि थमाए भनी घोषणा गरेको कुरालाई गोजमुमो बिनय खेमाले आपत्ति जनाएको छ। बिमल गुरुङले फेरि पनि झुटको राजनीति गर्नु खोज्दैछ भनी पार्टी प्रवक्ता केशव राज पोख्रेलले आरोप लगाएका छन्। तिनले हिजो साँझ दार्जिलिङमा विनय तामाङ गोजमुमोलाई समर्थन दिने पार्षदहरुलाई साथमा लिएर पत्रकारहरूलाई बताए अनुसार दार्जिलिङ नगरपालिकामा मोठ 32 वटा आसनमध्ये 31 वटा आसनमा गोजमुमोले जीत हासिल गरेको थियो। तीमध्ये 2 जना पार्षदको मृत्यु भइसकेको छ। यसको साथै 29 मध्ये 18 जना पार्षदले विनय तामाङको नेतृत्वको गोर्खा जनमुक्ति मोर्चालाई पहिलादेखि नै समर्थन गर्दै आइरहेको दावी गरे। यदि 18 जना पार्षद विनय तामाङको समर्थक छन् भने बिमल गुरुङले कहाँबाट 17 जना पार्षद कोलकाताको पाँच तारे होटलमा झण्डा थाप्नु ल्याए? भन्दै प्रश्न गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes