बिमल गुरूङले गरे दार्जिलिङ सिञ्चेल धाममा पुजा अर्चना

दार्जिलिङ : लगभग साढे तीन वर्षको विस्थापित जीवन बिताएर हिजो आफ्नो पैतृक स्थल दार्जिलिङ फर्किएका गोजमुमो अध्यक्ष बिमल गुरूङले आज बिहानै सिञ्चेल धाममा गएर माताको दर्शन गर्नको साथै पुजा पाठ गरे। आफूले विगत तीन वर्षसम्म विस्थापित जीवनमा अनेकौँ दुख कष्ट झेल्न परे तापनि आफू यसरी फेरि दार्जिलिङ घर फर्किआउन सक्षम भएकोमा मातालाई गरेको आफ्नो भाकल पुरा गर्नको निम्ति सर्वप्रथम आज सिञ्चेल धाममा आएर पुजा पाठ गरेको बिमल गुरूङले पत्रकारहरूलाई बताए। सिञ्चेल धामका माताले यसरी आफू लगायत विस्थापित हुने तथा दार्जिलिङको जनतालाई साढे तीन वर्षको अवधिमा पनि सुरक्षित राखेकोमा कोटि कोटि धन्यवाद दिनको साथै प्रार्थना गरेको तिनले बताए। यस अवसरमा तिनले दार्जिलिङ महाकाल बाबा धामको पनि दर्शन गरेर पुजा पाठ गर्ने बताए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes