बिमल गुरूङले हाइवे रम्बीमा गरे आरबी भुजेलको पक्षमा चुनावी सभा

रम्बी: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाका प्रार्थी डा. आरबी भुजेलको समर्थनमा चुनाउ प्रचार गर्नको लागि हिजो साँझ पार्टी अध्यक्ष बिमल गुरूङ राष्ट्रिय राजमार्ग 10 अन्तर्गत रम्बी आइपुगे। तिनीसित कालेबुङ विधानसभा आसनका पार्टीका प्रार्थी डा. आरबी भुजेल पनि थिए। तिनीहरूलाई पार्टीका कार्यकर्ताहरूले भव्य स्वागत जनाउनको साथै बिमल गुरूङको जय जयकार गर्दै नाराबाजीको साथमा यहाँको रम्बी बजार परिक्रमा गराइयो। गोजमुमो रम्बी शाखा सभापति मनभरण सिंहको अध्यक्षतामा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै बिमल गुरूङले विशेष गरेर स्थानीय मुद्दा तथा समस्याहरूलाई प्राथमिकता दिएको देखियो। तिनले एनएचपीसीले कन्ट्राकचुअलमा काम गर्नेहरूलाई हटाउने निर्णयको घोर विरोध जनाउँदै यसको विरोधमा आफुले डटेर लड्ने वचन दिए। यसैगरी, रम्बीमा ट्रक चालक एवम् मालिकहरूको संख्या अधिक रहेकोले ट्रक पार्किङ गर्नको लागि धेरै समस्या भइरहेकोले झट्टै अब यसको समाधान गरिदिने, रम्बी अस्पतालको समस्यालाई समाधान गरिदिने साथै रेलवेले जमीन उच्छेद गरेकाहरूलाई तिनीहरूको मालिकना हक दिलाउने अनि स्थानीयहरूलाई रोजगारको व्यवस्था गरिदिने आदि जस्ता विषयमा तिनले स्थानीय मानिसहरूलाई आश्वासन दिए।

जितेन छेत्रीले सञ्चालन गरेको सभालाई प्रार्थी आरबी भुजेल लगायत अन्य नेताहरूले पनि सम्बोधन गर्दै आउँदो विधानसभा चुनाउमा टेबल-को चिन्हमा भोट दिए शिक्षाविद् डा. आरबी भुजेललाई बहुमतले विजयी बनाउने अपील गरे। केही समयसम्म निष्क्रिय देखिएको बिमल गुरूङ खेमाका रम्बी क्षेत्रका समर्थकहरू पार्टी अध्यक्ष बिमल गुरूङको उपस्थितिले चुनावी सभामा व्यापक संख्यामा उत्साहित भएर भेला भएको देखियो। यस अवसरमा पार्टीका केन्द्रीय समिति सह-सचिव प्रियबद्धन राई, प्रवक्ता दावा लेप्चा, हाईवेका संयोजक पिरे राई, हाईवे चुनाउ मुख्य संयोजक जितेन छेत्री, सचिन छेत्री, नर्बु लामा, संजीव प्रधान, भीम प्रधान, शम्भु छेत्री, शिव कुमार गुप्त लगायत नारी मोर्चा, युवा मोर्चा साथै रम्बीका वरिष्ठ नागरिक, भोजपुरी समुदायका मानिसहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes