बिमल गुरुङ तृणमूलसित मिले तापनि पहाड़ र उत्तर बंगालमा भाजपालाई कुनै प्रभाव पर्दैन : मनोज देवान

खरसाङ  : बिमल गुरुङ तृणमूल कांग्रेससित मिले तापनि भाजपालाई पहाड़ र उत्तर बंगालमा कुनै प्रभाव नपर्ने भाजपा राज्य सदस्य मनोज देवानले पत्रकारहरूसितको कुराकानीमा बताए। तिनले बिमल गुरुङ विगतमा भाजपासित गठबन्धनमा थिए तर हाल जनताको मुद्दालाई आत्मा समर्पण गरेर आएपछि जनताको आशा हटेको र अब जनताको मुद्दालाई भाजपाले काँधमा लिएको बताए। बिमल गुरुङले जनताले चाहेको विपरीत गएर तृणमूल कांग्रेससित मिलेर मुद्दा त्यागेको कारणले अब फेरि जनताले सहयोग दिन्छ जस्तो लाग्दैन भनी तिनले बताए। गोजमुमो एक र दुईले नै जनताको मुद्दालाई आत्मा समर्पण गरेकोले अब जनताको मुद्दालाई भाजपाले उठाउने बताउँदै अब नरेन्द्र मोदीको अगुवाईमा नै हाम्रो मुद्दाको छिनाफाना हुने आशा रहेको र 11 जनजातिको मुद्दा चुनाउ अघि नै समाधान हुने आशा साँचेको तिनले जनाए। यसको साथै पत्रकारहरूद्वारा सोधिएको प्रश्नको उत्तर दिँदै मनोज देवानले यसपालीको विधानसभा चुनाउमा भाजपाले पहाड़को तीनवटा आसन लगायत बंगालको 294 आसनमै प्रार्थी दिने तथा यसपालीको चुनाउको मुद्दा 11 जनजाति, भष्टाचार र असल सरकार सञ्चालन जस्तो मुद्दा रहने बताए। यसको साथै तिनले पश्चिम बंगालमा भाजपाको सरकार बनिने निश्चित रहेको दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes