बिमलहरू भुल स्वीकारेर पहाड फर्किन्छ भने आपत्ति छैन: युवा मोर्चा

दार्जिलिङ: पहाडले खोजेको परिवर्तन विकास अनि शान्तिको वातावरण , नयाँ सोँच अनि नयाँ विचारको मूलमन्त्र “सत्य र यथार्थको´´ नारासहित गोर्खा जनमुक्ति युवा मोर्चाको 14औं स्थापना दिवस कार्यक्रम दार्जिलिङस्थित जामुनेमा सम्पन्न भयो। युवा मोर्चा अध्यक्ष अमृत योन्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य रुपले मोर्चा केन्द्रीय उपाध्यक्ष सतिस पोख्रेल, केन्द्रीय प्रवक्ता केशवराज पोख्रेल, दार्जिलिङ महकुमा समितिका अध्यक्ष आलोक कान्तमणि थुलुङ, युवा मोर्चा केन्द्रीय समितिका उपाध्यक्ष बारुद थापा, उपकार नेचाली निरेन लामा लगयात केन्द्रीय समिति युवा मोर्चाका विभिन्न पदाधिकारीहरू उपस्थित थिए। उक्त स्थापना दिवस कार्यक्रमको अवसरमा 45 वटै समष्टिबाट युवाहरुको व्यापक संख्यामा उपस्थिति रहेको थियो।

कार्यक्रममा नयाँ सोंच अनि नयाँ बिचारलाई अग्रसर गर्दै विभिन्न कला ,साहित्य, शिक्षा,सामाजिक क्षेत्र र खेलकुदमा अघि रहेका युवाहरुलाई प्रोत्साहन दिइरहेका बिशेष व्याक्तित्वहरुलाई युवाहरुमाझ परिचय गराउँदै सम्बर्द्धना पनि जनाइयो। जनसभालाई सम्बोधन गर्दै पहाडमा अब बैचारिक क्रान्ति हुन पर्ने बिषयमा जोड दिँदै भत्काउने, जलाउने, आफ्नै मान्छेहरु बीचमा दुश्मनी मोल्ने काम कसैले गर्न नहुने बताए। बिमल गुरुङको आगमनलाई लिएर बोल्दै यसमा युवाहरुको कुनै आपत्ति नरहेको कारण तिनी आफ्नो भुल स्वीकारेर पहाड फर्किन्छ भने आफुहरूको आपत्ति नरहेको बताए। युवा मोर्चा प्रवक्ता अनित खातीले सञ्चालन गरेका जनसभालाई बिज्ञान मिश्र, बारुद थापा, मुख्य सल्लाहकार संजय थुलुङ, अरुण छेत्री, अमृत योञ्जन आदिले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes