बिमल खेमा दार्जिलिङ महकुमा समितिको सभा पात्लेबाँसमा सम्पन्न

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चा दार्जिलिङ महकुमा समितिको आज पात्लेबाँसस्थित पार्टी कार्यालयमा एउटा महत्वपूर्ण सभा सम्पन्न गरियो। दार्जिलिङ महकुमा समिति सचिव तिलक चन्द्र रोकाको सभापतित्वमा सम्पन्न सभालाई केन्द्रिय समिति सदस्य शरण लामाले सञ्चालन गरेका थिए। दार्जिलिङ महकुमा समिति अन्तर्गत 22 वटा समष्टिका प्रतिनीधिहरूलाई लिएर गरिएको सभामा केन्द्रिय समिति सदस्य पीटी ओला, नर्बुजी लामा, नारी मोर्चा महकुमा समिति अध्यक्ष श्रीमती मञ्जुला तामाङ, महकुमा समिति प्रवक्ता श्रीमती बिनिता रोका, उपाध्यक्ष मणि गुरुङ, ट्रेड युनियन अध्यक्ष सुरज सुब्बा, टाउन कमिटी संयोजक तिलक छेत्री अनि नगर पार्षदिकाहरूको बिशेष उपस्थिति रहेको थियो।

आगामी 6 दिसम्बरको दिन पार्टी अध्यक्ष बिमल गुरुङसहित विस्थापितहरू आ-आफ्नो घर फर्किने भएको हुनाले उक्त दिन सिलगढी बाघजतिन पार्कमा पार्टीको जनसभा राखिएकोले महकुमा समिति अन्तर्गत सम्पूर्ण समष्टिबाट व्यापक मात्रामा समर्थकहरूलाई भेला भइदिने अपिल गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes