बिमल खेमाद्वारा क्वारेन्टाइन सेन्टरहरूको भ्रमण अनि खाद्य वितरण

खरसाङ : बिमलपन्थी युवा मोर्चा खरसाङको तत्वावधानमा खरसाङ महकुमाको तीनधारे महानदी समष्टीको सिपाहीधुरा र नरबुङ क्षेत्रमा रहेका क्वारेन्टाइन सेन्टरहरूका भ्रमण गरे। यस अवधि युवा मोर्चाले केही राहत सामग्रीहरू वितरण गरेका छन्। युवा मोर्चाद्वारा सिपाहीधुरा र नरबुङमा रहेको 8-10 वटा क्वारेनटाइन सेन्टरहरूका भ्रमण गरी बाहिरबाट आउनेहरूलाई भेटभाट गर्दै समस्याहरू सुनेर केही राहत सामग्रीहरू लगायत माक्स, सेनिटाइजरहरू पनि वितरण गरे।


यस भ्रमण टोलीमा युवा मोर्चा खरसाङ महकुमा समितिको संयोजक सत्यम छेत्री, गिध्द पहाड़ समष्टीको संयोजक विवेक मोक्तान, समष्टीको संयोजक शेखर राई, सिविटार गिताङ्गे खण्ड समितिको संयोजक कृष्ण राई लगायत युवा मोर्चाका सदस्यहरु उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş