बिमल खेमाद्वारा खरसाङको तीनधारे क्षेत्रमा सेनिटाइज कार्य जारी

खरसाङ : बिमलपन्थी युवा मोर्चाद्वारा खरसाङको तीनधारे क्षेत्रमा लगातार रुपमा सेनिटाइजको कार्य चलिरहेको छ। युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधान, महकुमा सदस्य युवराज प्रधानको नेतृत्वमा केही हप्तादेखि लगातार रुपमा तीनधारे क्षेत्रमा सेनिटाइजको कार्य भइरहेको छ। आज पनि बिमलपन्थी युवा मोर्चाद्वारा तीनधारेको अस्पताल, मेडिकल दोकानहरू, तीनधारे पुलिस आउटपोष्ट, स्वास्थ्य केन्द्रहरू, डीएचआरको तीनधारेस्थित कारखाना आदिमा सेनिटाइज गरियो। युवा मोर्चाका युकास प्रधानले बताए अनुसार विशेष गरेर मान्छेहरू आउजाउ गर्ने मुख्य क्षेत्रहरू र कोरोना संक्रमण भएको क्षेत्रतिर सेनिटाइजको कार्य जारी राखेको छ। तिनले आज तीनधारे क्षेत्रको अस्पताल, स्वास्थ्य केन्द्रहरू, पुलिस आउटपोष्ट, दबाई दोकानहरूतिर सेनिटाइज गरिएको बताए। यस कार्यमा सबै संघ-संस्थान तथा बुद्धीजिवीहरूलाई अघि आइदिने तिनले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes