बिमल खेमाद्वारा लोधोमा दुई ग्राम क्षेत्रमा खाद्य सामग्री वितरण

रिम्बिक: गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरूङको निर्देश तथा रिम्बिक लोधोमा समष्टिको पहलमा लोधोमा दुई ग्राम पञ्चायत अधीनस्थको विभिन्न गाउँहरूमा खाद्य साम्रगीहरू वितरण गरियो। युवा मोर्चा अध्यक्ष तथा रिम्बिक लोधोमा समष्टि पूर्व सभासद प्रकाश गुरूङ लगायत समष्टि प्रतिनिधिहरूको उपस्थितिमा स्याङबो पिपली डाँडा, गैरीगाउँ, चिलिङ प्लान्ट गाउँमा बसोबास गर्ने विपन्न परिवारलाई आवश्यक सामग्रीहरू वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *