बिमल खेमाद्वारा सिङला बजारमा सेनिटाइज

बिजनबारी: गोजमुमो विमलपन्थी पुल बिजनबारी गोक समष्टि संयोजक विनय सुब्बा, प्रवक्ता अरूण दुराल, पुलबजार संयोजक मण्डल राईको नेतृत्वमा तथा सिङला शाखाको विश्व प्रसाद सुब्बा, विशाल योगी, सुनिल गुप्त, संगीत लोहार, भीमु थामीसुशिल तामाङ अनि कमलेश गुप्ताको सहयोगमा सम्पूर्ण सिङला बजार क्षेत्रमा सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *