बिमल खेमा गोजमुमो थर्बु डुप्टिन मिरिक 24 नम्बर समष्टि गठन

मिरिक : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा मिरिक महकुमा समितिको पहलमा आज महकुमा अध्यक्ष सुमन राईको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। उक्त सभामा थर्बु डुप्टिन मिरिक 24 नम्बर समष्टि गठन गरियो। जसमा समष्टिको मुख्य संयोजक खगेन्द्र सुब्बा, सभापति मुकुल घिमिरे, उपाध्यक्ष अणु राईयोगेन गुरुङलाई चयन गरियो। यसैगरी, मूल सचिव, राम चन्द्र राई, सह सचिव सुर्दशन राई, अजय खाती, कोषाध्यक्ष आनन्द छेत्री, मुख्य सल्लाहकारहरू कम्रैले सुमन गुरुङ, अमित तामाङ, टिकाराम सुब्बा, प्रेमकुमार छेत्री लगायत 20 जना साधारण सदस्यहरू चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *