बिमल खेमाका खरसाङ आसनका प्रार्थी नर्बुजी लामाले गरे गिद्धे पहाड क्षेत्रमा चुनाउ प्रचार

खरसाङ : विधानसभा चुनाउ जतिजति नजिक आउँदैछ त्यतिनै पहाडको विभिन्न ठाउँहरूमा प्रार्थीहरूले अझ तीव्र रूपमा चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा गोजमुमो बिमल खेमाका खरसाङ विधानसभाका प्रार्थी नर्बुजी लामाले आफ्ना व्यापक समर्थकहरूको साथमा आज खरसाङको गिद्धे पहाड समष्टिको परिभ्रमण गर्दै चुनाउ प्रचार गरे। तिनलाई यस अवधि स्थानीय आफ्ना पार्टीका समर्थकहरूले भव्य रूपमा स्वागत जनाउँदै खदा-माला लगाइदिएर चुनाउमा जीतको कामना गरे।

यस अवसरमा तिनले यहाँको नयाँ बस्तीस्थित डुक्पा गुम्बामा गएर पुजा-अर्चना गर्नको साथै लामा-लमिनीहरूसित भेटेर आशीर्वाद ग्रहण गर्दै भोटको निम्ति अपील गरे। खरसाङ महकुमा समिति युवा मोर्चाका नेतृत्वहरूसित प्रार्थी नर्बुजी लामाले गिद्धे पहाड समष्टिका घर-घरमा पुगेर मतदान गर्ने पनि अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes