बिमल खेमाका प्रार्थी पीटी ओलाको पक्षमा हिल टीएमसीद्वारा नागरी धजे समष्टिमा बुथ कमिटी गठन

सुकेपोखरी : हिल तृणमूल कङ्ग्रेस जोरबङ्लो सुकेपोखरी खण्ड अन्तर्गत नागरी धजे समष्टिको सभा नागरी फार्ममा आज सम्पन्न भयो। समष्टि अध्यक्ष डीके थापाको अध्यक्षतामा सम्पन्न सभामा खण्ड समिति अध्यक्ष एसके राईको प्रमुख अतिथिको रूपमा उपस्थित थिए। समष्टि अन्तर्गत सम्पूर्ण 15 वटा बुथ कमिटिका सभापति, सचिव, भोलेन्टियर टिचर्स तथा ट्रेड युनियनका पदाधिकारी एवम् प्रतिनिधिको उपस्थितिमा सम्पन्न सभामा पार्टी जिल्ला अध्यक्ष एलबी राई तथा दार्जिलिङ महकुमा अध्यक्ष एनबी खवासको निर्देश अनुरूप आगामी विधानसभा चुनाउमा दार्जिलिङ आसनका गोजमुमो बिमल खेमा प्रार्थी पीटी ओलाको समर्थनमा मतदान गर्ने निर्णय लिइयो। यसैबिच चुनाउ कमिटी पनि गठन गरियो। सभामा डीके थापाले समष्टि सचिवले पार्टी छोड़ेर गोजमुमो विनय खेमामा सामेल भएको बताए। सचिव किशन प्रधानले आफूसितै विनय खेमालाई समर्थन जनाउनेमध्ये जसको नाम उद्घोषणा गरिएको थियो तिनीहरूले टीएमसी छोड़ने योजना नरहेको दावी गर्दै आज सम्पन्न सभामा उपस्थिति दिएको बताए। सचिव जस्तो गरिमामय पदमा रहेर कसैको सहमति र अनुमति बिना यस प्रकारले नाम दिन उचित नहुने पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes