बिमल खेमाका युवा मोर्चा प्रतिनिधि टोलीको पीडब्ल्युडी मन्त्री मलय घटकसित भेट

कोलकाता : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाका युवा मोर्चा केन्द्रीय अध्यक्ष प्रकाश गुरूङ र सचिव नोमन राईको नेतृत्वमा एउटा युवा प्रतिनिधिहरूको टोलीले आज कोलकातामा राज्यका पीडब्ल्युडी मन्त्री मलय घटकसित भेट गरे। उक्त भेट अवधि पहाडको विभिन्न ठाउँहरूमा बाटोघाटोको बिग्रिँदो अवस्थाबारे अवगत गराउँदै यसबारेमा एउटा ज्ञापन पत्र सुम्पियो। यसको साथै मन्त्री मलय घटकले प्रतिनिधि टोलीका सदस्यहरूलाई यस विषयमा उचित पहल गरेर चाँडै सडक मरमति गरिने आवश्वासन दिएको बताइएको छ। यस अवसरमा मन्त्री घटकले पश्चिम बङ्गाल र सिक्किमलाई जोड्ने ब्रिज एउटा सिङ्गलामा अनि अर्को लोधोमामा निर्माण गर्नेबारे पनि जानकारी दिएका छन्। पार्टी सूत्रले दिएको जानकारीअनुसार उक्त टोलीमा युवा मोर्चा अध्यक्ष प्रकाश गुरूङ, महासचिव नोमन राई, केन्द्रीय समिति सदस्य पुरण तामाङ, जाहिद खान, एलेन छेत्री अनि आनन्द राई सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes