बिमल खेमाको झण्डा फर्फराइयो

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा सुके मानेभञ्ज्याङ समष्टिका पार्टी समर्थकहरूद्वारा यहाँको पर्यटक स्थल लेप्चा जगतमा पार्टीको झण्डा फर्फराइयो। गोजमुमो समष्टि उपाध्यक्ष कालू सुब्बाको अगुवाइमा उक्त कार्य सम्पन्न भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *