बिमल खेमाको मिरिकमा सम्पन्न जनसभामा 40 परिवार पार्टीमा सामेल

मिरिक: गोजमुमो बिमल खेमाको जनसभा आज मिरिकको आले मैदानमा सम्पन्न भयो। उक्त जनसभामा आज खरसाङ क्षेत्रबाट विभिन्न दल त्यागेर 40 भन्दा अधिक परिवारले गोजमुमो बिमलखेमालाई समर्थन जनाए। पार्टी अध्यक्ष बिमल गुरूङ, उपाध्यक्षद्वय आरपी वाइबा अनि लोपसाङ लामाले ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *