बिमल खेमाको तकदाह-टिस्टाभेल्ली समष्टिको सांगठनिक सभा सम्पन्न

तकदाह : गोजमुमो बिमल खेमाको तकदाह-टिस्टाभेल्ली समष्टिको सांगठनिक सभा तकदाहमा सम्पन्न भयो। क्षेत्रीय पूर्व सभासद् नर्बुजी लामाको नेतृत्वमा सम्पन्न उक्त सभामा तकदाह-टिस्टाभेल्ली समष्टि अन्तर्गत पर्ने विभिन्न चियाकमान तथा बस्ती क्षेत्रका बिमल गुरूङका समर्थकहरू धेरै संख्यामा भेला भएका थिए। उक्त सभामा लगभग 3 वर्षभन्दा अधिक समयदेखि विस्थापित जीवन बिताइरहेका पार्टी अध्यक्ष बिमल गुरूङ लगायत अन्य विस्थापितहरू अब चाँडै आफ्नो घर दार्जिलिङ फर्किने भएकोले तिनीहरूको आगमनमा समष्टिको तर्फबाट भव्य रूपले स्वागत जनाइने निर्णय लिइयो। सभालाई सम्बोधन गर्दै प्रमुख वक्ता पूर्व सभासद् नर्बुजी लामाले आफ्नो समयमा तकदाह-टिस्टाभेल्ली क्षेत्रको शैक्षिक लगायत विभिन्न विकासमूलक कार्यहरू गरेको दावी गरे।

तिनले नयाँ सोँच, नयाँ विचारपन्थीका नेताहरूले समष्टि क्षेत्रमा भने जसो कुनै प्रकारको विकास कार्यहरू नगरेर केवल मानिसहरूलाई आफ्नो पार्टीमा सामेल गराउने उद्देश्य लिएर शिलान्यास गर्ने कार्यहरू मात्र गरिरहेको आरोप लगाए। बिमल गुरूङको आगमनलाई लिएर समष्टिभरिकै विशेष युवाहरू उत्साहित रहेको दावी गर्दै तिनले पार्टी छोडेर गोजमुमो दुईमा सामेल हुनेहरू अब फेरि विस्तारै आफ्नै पुरानो घरमा फर्किआउने क्रम जारी रहेको बताए। यसैगरी, तकदाहमा सम्पन्न सांगठनिक सभालाई अन्य वक्ताहरूले पनि सम्बोधन गर्दै पार्टी अध्यक्ष बिमल गुरूङको हात बलियो बनाउने सबैसँग अपील गरे।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes