बिमल खेमा नागरी धजे समष्टिको प्रशाखा गठन

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी धजे समष्टि अन्तर्गत नागरी फार्म शाखाको सक्रियतामा प्रशाखा गठन प्रक्रिया शुरू गरिएको छ। यसै क्रममा लिम्बु गाउँ प्रशाखा गठनको निम्ति एउटा सभा शाखा अध्यक्ष धिरज खवासको अध्यक्षतामा सम्पन्न गरियो। शाखा सचिव महेन्द्र तामाङ तथा अन्यको विशेष उपस्थितिमा सम्पन्न सभामा लिम्बु गाउँका गाउँलेहरू सहभागी बनेका थिए। यसैबिच वक्ताहरूले माटो तथा जातिको अस्तित्वमाथि प्रकाश पार्दै साङ्गठनिक विविध विषयमा महत्वपूर्ण व्यक्तव्य राखे। राम सुब्बाले सञ्चालन गरेको सभामा गठन गरिएको लिम्बु गाउँ प्रशाखामा सभापति राम सुब्बा, उपसभापति प्रतिक छेत्री, सचिव विमर्ष मुखिया, सहसचिव आशिष राई तथा प्रमुख सल्लाहकार प्रणय सुब्बा, जीवन सुब्बा, जेके सुब्बा लगायत अन्यलाई चयन गरियो। नवगठित समितिले पार्टीको आचार संहिताभित्र रहेर शाखा समिति, समष्टि समिति एवम् केन्द्रिय समितिको निर्देशन अनुरूप कार्य गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes