बिमल खेमा प्रार्थी नर्बुजी लामाले गरे तराई क्षेत्रमा चुनाउ प्रचार

खरसाङ : गोजामुमो बिमलपन्थीको खरसाङ विधानसभा समष्टिका प्रार्थी नर्बुजी लामाले आज पनि खरसाङको विभिन्न क्षेत्रहरू भ्रमण गरेर चुनाउ प्रचार गरे। तिनले आज खरसाङ महकुमा अन्तर्गत पर्ने मकैबारी, लङ्गभ्यू, पङ्खाबारी, दुधे, गाड़ीधुरा, अम्बटे क्षेत्रमा चुनावी भ्रमण गर्दै चुनाउ प्रसार प्रसार गरे। उक्त क्षेत्रहरूको परिभ्रमण अवधि तिनले क्षेत्रवासीहरूसित भलाकुसारी गर्दै धेरै समयदेखि बन्द अवस्थामा रहेको चियाबगानको कारण दुःख कष्ट झेल्दै आएका मानिसहरूको लागि सरकार पक्षसित कुराकानी गरेर सकारात्मक पहल चाल्ने वाचा गरे। तिनले अझ भने, आफू पनि कमानकै छोरा भएको कारण चियाबगानवासीको उन्नति नै तिनको प्राथमिकता रहेको बताए। गाउँको विकासको निम्ति आएको सरकारी रकमको व्यापक घोटाला भइरहेकोबारे जनताहरूले गुनासो पोखेपछि तिनले यसबारे उचित पाइला चाल्ने बताए।

यसको साथै आफू जीटीए सभासद रहँदा एक पैसाको घोटाला नगरेको र गर्न पनि नदिएको तिनले ठेकुवा गर्दै गरीब पीड़ित जनतालाई कहिले नठग्ने वाचा गरे। 2017 को आन्दोलनपछि आफू विस्थापित भन्न परेको र गोर्खाल्याण्डको निम्ति जेल समेत गएर धेरै यातना सहेर पनि आफ्नो जातिको सम्मानसँग कहिले समझौता नगरेको कुरा तिनले बताए। आफूलाई विधायक बन्ने अवसर दिएको खण्डमा जाति र माटोको निम्ति दिलोज्यानले खट्ने तिनले क्षेत्रवासी समक्ष प्रण गरे। आजको भ्रमण अवधि तिनीसित खरसाङ महकुमा अध्यक्ष प्रदीप मगर, डीटीडीपीएलयु-का सुरज सुब्बा, केन्द्रीय सदस्य प्रकाश गुरूङ, युवा मोर्चाबाट सत्यावान छेत्री, नारी मोर्चाका शान्ति राई लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes