बिमल खेमा प्रार्थी नर्बुजी लामाले गरे खरसाङको विभिन्न क्षेत्रहरूमा चुनाउ प्रचार

खरसाङ : आगामी विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिको लागि बिमलपन्थी प्रार्थी नर्बुजी लामाले आज खरसाङको विभिन्न क्षेत्रहरूको चुनावी भ्रमण गरे। नर्बुजी लामाले आज बिहान खरसाङको अप्पर नयाँ बस्तीस्थित गुम्बामा दर्शन गरी आफ्नो चुनावी प्रचार शुरू गरेका थिए। उक्त गुम्बाको संस्थापक सदस्यहरूमध्ये नर्बुजी लामाको पिता पनि एकजना रहेको र उनलाई गुम्बामा स्वागत गरिएको युवा मोर्चाका अप्पर नयाँ बस्तीका सभापति निमा यल्मोले बताए। नयाँ बस्तीबाट तिनी गिद्ध पहाड़ क्षेत्रका विभिन्न क्षेत्रहरूमा आफ्नो चुनाउ प्रचार गर्दै रोहिणी क्षेत्र पुगेका थिए। रोहिणीको वृद्धाश्रम पुगेर भ्रमण गर्दै रोहिणीको कोठीडाँड़ा गाउँमा चुनाउ प्रचार गर्नको साथै स्थानीय गाउँलेहरूसित भेटघाट गरे। यसको साथै तिनले बिमलपन्थी गोजमुमोको पार्टी कार्यकर्ताहरूसित पनि भेटघाट गरे।

चुनाउ प्रचारको समय पत्रकारहरूसित कुराकानी गर्दै प्रार्थी नर्बुजी लामाले चुनाउ जितेर आफू विधायक भएपछि धेरैवटा मुद्दाहरूमध्ये बगानको समस्याहरू पनि समाधान गर्ने तर्फ कार्य गर्नेछु भनी बताए। खरसाङका सबै प्रार्थीहरूप्रति मेरो सम्मान छ र मेरोमा अनुभव कम होला तर मैदानमा उत्रेपछि कोही पनि सानो ठुलो हुँदैन भनी तिनले बताए। तिनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिँदै म चुनाउ प्रचार गर्दै विभिन्न क्षेत्रहरूमा घुमिरहेको छु, गोजमुमो बिमलपन्थीप्रति जनताको उत्सुकता बेसी रहेको बताउँदै तिनले बिमल गुरुङ पहाड फर्केर आएपछि सबैमा नयाँ उत्सुकता देखिनको साथै अध्यक्षप्रति सबैले धेरै आशा गरेको छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes