बिमलखेमा र तृणमूल त्यागेर 150 जना युवा गोजमुमो विनय खेमामा सामेल

खरसाङ : बंगाल विधान सभा चुनाउ नजिकिँदै गरेको समयमा पहाड़का पार्टी कार्यकर्ताहरूको पार्टी परिवर्तन गर्ने कार्य जारी रहेको छ। यसै क्रममा आज खरसाङको सुपर मार्केट सार्वजनिक भवनमा क्षेत्रका गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा अनि हिल तृणमूल कङ्ग्रेस पार्टी त्यागेर विनयपन्थी गोजमुमोमा सामेल भएका छन्। गोजमुमो पार्टीको नयाँ सोच अनि नयाँ विचारको मूल मन्त्रलाई स्वीकार गर्दै लगभग 150 जना युवाहरू गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। गोजमुमो केन्द्रीय समिति अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापालाई साथ दिनको निम्ति उक्त पार्टीको झण्डा समाएर समर्थन जनाएको बताइएको छ। आज गोजमुमोमा सामेल हुनेहरूमा हिल तृणमूल कङ्ग्रेस युवा एकाई खरसाङ महकुमाका महासचिव उज्जवल छेत्री, बिमलपन्थीबाट सुप्रिना मङ्ग्राती, सबिता कार्की, टीएमसी ब्लक सभापति विश्व छेत्री, बिमलपन्थी युवा कन्भेनर रामकृष्ण छेत्री, बिमलपन्थी युवा मोर्चाका सह सचिव शबनम छेत्री लगयात अन्यहरू सामेल छन्। उक्त युवाहरूलाई गोजमुमो खरसाङ महकुमा समितिको कार्यकारी सभापति समीरदीप ब्लोन, महासचिव अनोश थापा, सांगठनिक सचिव दया देवान र भक्तिमान तामाङ, नारी मोर्चाका खरसाङ महकुमा समितिका सभापति अनु प्रधान लगायत अन्यहरूले पार्टीको झण्डाहरू प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। झण्डा परिवर्तन कार्यक्रमलाई सम्बोधन गर्दै गोजमुमो खरसाङ महकुमा समितिका कार्यकारी सभापति समीरदीप ब्लोनले अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाको नयाँ सोच र नयाँ विचारलाई आत्मासात गरेर पार्टीमा सामेल हुनेहरू सबैजनालाई खरसाङ महकुमा समितिको तर्फबाट स्वागत जनाए। तिनले हाम्रो घर हाम्रो भरको नीतिलाई मन पराएर मानिसहरू पार्टीमा सामेल भएपछि खुशी व्यक्त गर्दै अहिलेको जनता विशेषगरी युवाहरू शिक्षित छन् र पहाड़मा अहिले कसले बेसी जनताको लागि कार्य गर्दैछन् र विकासका कार्यहरू कसले गरिरहेका छन् त्यो सबै बुझेर नै पार्टीमा सामेल भएको आशा राख्दछौं भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes