बिमल खेमा सुकना पानीघट्टा समष्टिको पार्टी कार्यालय उद्घाटन

मिरिक : गोजमुमो बिमल खेमा सुकना पानीघट्टा समष्टिले पानीघट्टामा आजदेखि पार्टी कार्यालय शुरू गर्यो। उक्त कार्यालयको गोजमुमो बिमल खेमा मिरिक महकुमा अध्यक्ष सुमन राईले विधिवत् रूपमा उद्घाटन गरे। पानीघट्टा तराई क्षेत्रका जनता अनि कार्यकर्ताहरूको सुविधाको निम्ति उक्त पार्टी कार्यालय खोलिएको समष्टि अध्यक्ष रमेश श्रेष्ठले बताउँदै यहाँको जनताको निम्ति पार्टी कार्यालय सधैँ खुल्ला रहने जनाए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मिरिक महकुमा अध्यक्ष सुमन राईले गाउँ-गाउँ, बस्ती-बस्तीमा गएर त्यहाँका मानिसहरूसित भेट गरेर शाखा प्रशाखा गठन गर्नु पार्टीको मुख्य लक्ष्य रहेको बताए। गोजमुमोको पार्टीको अध्यक्ष एकमात्र बिमल गुरूङ रहेको साथै पहाडमा गोजमुमो झण्डा पनि एउटै रहेको जुन 2007-मा गोजमुमोले जन्माएको हो बनी तिनले बताए। उद्घाटन कार्यक्रममा समष्टि सचिव विक्रम छेत्री, समष्टि सदस्य  बिपेन मिञ्ज, केबी तामाङ, मधु छेत्री, केन्द्रीय सदस्य गौरी खनाल, समष्टि युवा मोर्चा को-अर्डिनेटर कञ्चन छेत्री लगायत पानीघट्टा शाखा अध्यक्ष कुमार खवासको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes