बिमल खेमा तकभर समष्टि नारी मोर्चाको सांगठनिक सभा

दार्जिलिङ : गोर्खा जनमुक्ति नारी मोर्चा तकभर समष्टिको एउटा महत्वपूर्ण सभा पातलेबाँस पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभामा पार्टी अध्यक्ष बिमल गुरूङ लगायत तकभर समष्टि अन्तर्गत पर्ने सम्पूर्ण शाखाका प्रतिनिधिहरू उपस्थित थिए‌। सभालाई सम्बोधन गर्दै अध्यक्ष गुरूङले “हामी ठोकर नलागी परिपक्व बन्न नसक्ने र भोलिको दिनमा परिपक्व बन्नलाई राजनीतिमा‌ ठोकर लाग्दै भए तापनि अघि बढ्नु पर्ने बताए।” उक्त सभामा समष्टिलाई सांगठनिक सुदृढीकरण गरेर कसरी अघि बढाएर लैजानुपर्ने भन्ने विषयमा व्यापक चर्चा परिचर्चा गरियो।

सभामा विभिन्न शाखाहरूबाट आएका प्रतिनिधिहरूले शाखाको रिपोर्ट पेश गर्दै कमानको अवस्था सबैले बुझेको साथै प्रत्येक सभाहरूमा उपस्थित हुन नसके  तापनि आफूहरू सदैव पार्टी अध्यक्ष बिमल गुरुङकै साथमा रहेको बताए। सभामा विस्तृत छलफलपछि समष्टि नारी मोर्चामा प्रतिनिधिहरू बढाउँदै पातलेबाँसबाट श्रीमती सरु राई उप सभानेत्री, सोम तेस्रो विभागबाट सलिना राई जोइन्ट सेक्रेटरी अनि पेमा लहमु शेर्पालाई प्रवक्ताको रूपमा नियुक्त गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes