बिमल खेमा युवा मोर्चा प्रतिनिधि टोलीद्वारा शहरी विकास अनि नगरपालिका मामिला मन्त्रीसित भेटेर ज्ञापन

कोलकाता: गोर्खा जनमुक्ति युवा मोर्चा (बिमल खेमा) केन्द्रीय समितिको एउटा प्रतिनिधि टोलीले आज पश्चिम बंगाल सरकारको शहरी विकास अनि नगरपालिका मामिला विभागका मन्त्री श्रीमती चन्द्रिमा भट्टाचार्यसित तिनकै कार्यालय, कोलकातामा भेट गरेर ज्ञापन चढाए। उक्त भेट अवधि मुख्यतः दार्जिलिङ नगरपालिकालाई नगरनिगम बनाइनुपर्ने माग राखे। यस नगरपालिकामा वर्तमानमा कुनै पनि परिषद नभएकोले धेरै समस्याहरु झेलिरहनु परेको विषयमा प्रतिनिधि टोलीका सदस्यहरूले विस्तृत जानकारी गराए। यसको साथै उक्त नगरपालिकका दैनिक ज्यालामा कार्यरत कर्मचारीहरुको वेतनको व्यवस्था तथा व्यवस्थापन गरिदिनुपर्ने लगायत रिक्त रहेको पदहरुमा चाँडै नियुक्ति दिनुपर्ने माग राखे। यी विविध कारणले गर्दा नै दार्जिलिङ शहरवासीले विभिन्न समस्याहरुको सामना गरिरहनु परिरहेकोले यसमाथि गहिरो चिन्तन र मनन गरिदिने अनि दार्जिलिङ नगरपालिकालाई सुदृढीकरण गरिदिने निवेदन गरे। आजको उक्त भेटघाट कार्यक्रममा गोजयुमो केन्द्रीय समिति अध्यक्ष प्रकाश गुरुङ, महासचिव नोमन राई, केन्द्रीय समिति सदस्य पुरन तामाङ, जाहिद खान, एलन छेत्री र आनन्द राई लगायत दार्जिलिङ नगरपालिका कर्मचारी संगठनका सभापति प्रणय शर्मा, सचिव अनुप लामा र आशिष सिंह राईको पनि सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes