बिमलको गढमैं पैह्रो: 25 परिवारले बिमल खेमा त्यागेर अनित-विनय खेमा मोर्चामा सामेल

दार्जिलिङ: गोजमुमो अध्यक्ष बिमल गुरुङको प्रमुख गढ मानिने तकभर समष्टिमा पनि पार्टीको पैह्रो जाने क्रम जारी रहेको देखिन्छ। अनित-बिनयको नयाँ सोंच अनि नयाँ विचारलाई आत्मसात् गरेर दार्जिलिङको तकभर समष्टि अन्तर्गत भा-तकभर भुट्टा खेती गाउँबाट आज 25 घर परिवारले गोजमुमो बिमल खेमाको पार्टी छोडेर अनित-विनय खेमा गोजमुमोमा सामेल भएका छन्। पार्टीमा सामेल हुनेहरूलाई गोजमुमो दार्जिलिङ महकुमा समितिका अध्यक्ष आलोक कान्तमणि थुलुङ लगायत पार्टी अन्य नेताहरूले स्वागत जनाउँदै तिनीहरूलाई पार्टीको झण्डा प्रदान गरे। झण्डा ग्रहण गरेपछि तिनीहरूले बताए अनुसार अनित बिनयको नयाँ सोंच अनि नयाँ बिचारले जुन प्रकारको गाउँ समाजमा बिकाश गर्ने क्रम जारी राखेका छन, त्यसैलाई देखेर नै आज हामीले समर्थन जनाएका हौं। स्मरण रहोस्, तकभरबाट गोर्खा जनमुक्ति मोर्चा अनित बिनयलाई समर्थन जनाउने क्रम जारी रहेको छ। तकभरबाट आगामी दिनमा अझै थुप्रै परिवारले अनित-बिनयलाई समर्थन जनाउने कुरा निर्मल छेत्री र प्रनिल सुब्बाले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes