बिमल पहाड फर्किए फेरि अशान्त बन्न सक्ने संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनको दावी

दार्जिलिङ : भूमिगत नेता विमल गुरूङ, रोशन गिरी लगायत अन्य भूमिगत सहयोगीहरूले पश्चिम बङ्गालका मुख्यमन्त्री तथा तृणमूल कांग्रेस नेत्री ममता ब्यानर्जीलाई सम्झौताको प्रस्ताव राख्दै भाजपासितको गठबन्धन तोड्ने घोषणा गरेपछि दार्जिलिङ पहाड़मा बिमल गुरूङका सहयोगीहरूले जुन प्रकारको मनोभाव देखाइरहेका छन् त्यसले दार्जिलिङ पहाड़ एकपल्ट फेरि अशान्ति बन्ने सम्भावना देखिएको संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनको दार्जिलिङ जिल्ला समितिका सभापति राम तामाङले दावी गरेका छन्। तिनले एउटा प्रेस विज्ञप्ति जारी गरेर बताएअनुसार हालमा दार्जिलिङ पहाड़मा शान्ति अनि गणतान्त्रिक माहौंल स्थापना भइसकेको छ र पहाड़को राजनैतिक परिस्थिति पनि स्थिर रहेको छ साथै विभिन्न विकासमूलक कार्यहरू भइरहेको छ। यस्तो स्थितिमा दार्जिलिङ पहाड़ फेरि अशान्त बने कोरोनापछि भर्खरै फस्टिदै गइरहेको पर्यटन उद्योगदेखि लिएर हरेक क्षेत्र फेरि प्रभावित बन्न सक्ने तिनले बताएका छन्। तिनले अझ भने, 2017-को विध्वंसपछि विनय तामाङ अनि अनित थापाको सुझबुझले दार्जिलिङ पहाड़मा जुन शान्ति स्थापनाको प्रक्रिया शुरू गरिएको थियो त्यो नै सही थिएछ भन्ने हाल 3 वर्ष बितेपछि बिमल गुरूङ अनि रोशन गिरीहरूले लिएको निर्णयले नै प्रमाणित भएको छ।

भाजपाको विश्वासघातको कारणले गर्दा आन्दोलनको नाममा हाम्रो मानिसहरूको निधारमा गोली ठोकिएको, भूमिगत हुनुपरेको तथा विभिन्न प्रकारको त्रास र प्रताड़ना खप्नु परेको दोष अब कसलाई दिने? किनभने बिमल गुरूङ आफैले भूल स्वीकार गर्दै केन्द्र सरकारभन्दा राज्य सरकार नै सही रहेको बताइसकेका छन्। भाजपासितको गठबन्धन तोड़्दै ममता ब्यानर्जीलाई नै फेरि पनि तेस्रोपल्ट मुख्यमन्त्री भएको हेर्न चाहन्छु समेत भनिसकेका छन्। भाजपाको धोकाधड़ी अनि बिमल गुरूङको उक्त बयानलाई बुझ्दा 2017-मा विनय तामाङ अनि अनित थापाले शान्ति स्थापनाको प्रक्रिया शुरू गरेको तथा भाजपा गोर्खाहरूप्रति ईमान्दार छैन भनेको कुराहरू सत्य प्रमाणित भइसकेको छ। दार्जिलिङ पहाड़मा सत्ताको लागि जनतालाई आपस्तमा भिड़ाउने तथा शान्ति शृङ्खला भत्काउने किसिमको राजनीति पहाड़ले 2017 सम्म देखिसकेको छ। त्यस्तै विध्वंसात्मक राजनीति अबको जनताले कदाचित् स्वीकार्दैन। यदि बिमल गुरूङहरू पनि पहाड़ फर्कन्छन् भने पहिलाको जस्तो विध्वंसात्मक बुद्धि लिएर नफर्कुन्। साटो फेराई, घर जलाउने, खेदाउरो लगाउने राजनीति संस्कारको विनय तामाङ अनि अनित थापाहरूले पहाडबाट अन्त गरिसकेका छन्। गोर्खाल्याण्डको नाममा 2017 सालमा पहाड़मा लगाइएको डढ़ेलो बल्ल-बल्ल विनय तामाङ अनि अनित थापाले निभाएका छन्। दार्जिलिङ पहाड़मा फेरि विश्वास, विकास अनि शान्तिको विरुवा अङ्कुरित हुँदैछ, अब कतैबाट पनि यो शान्त वातावरण नबिथिलियोस्। यहाँको शैक्षिक क्षेत्रमा भइरहेको सुनौलो प्रगति लथालिङ्ग नबनोस् भन्ने तिनले कामना गर्दै जारी विज्ञप्तिमा जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes