बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटीद्वारा घर-दैलो चुनाउ प्रचार अभियान

खरसाङ :  आगामी विधानसभा चुनाउलाई लिएर पहाड़मा राजनैतिक गतिविधि तीव्र बनेको छ। यसै क्रममा बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटीको तर्फबाट खरसाङ बजारमा चुनाउ प्रचार शुरू गरिएको छ। बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटीको आयोजनामा घर पसौं अभियान गर्दै खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा चुनाउ प्रचार शुरू गरिएको जानकारी प्राप्त भएको छ। आज पनि बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटीको आयोजनामा वार्ड नम्बर 14-को घर दैलोमा गएर चुनाउ प्रचार गरियो। यस अवसरमा गोजमुमो खरसाङ महकुमाका प्रवक्ता दिपेन्द्र देवान लगायत खरसाङ टाउन कमिटीका उप सभापति विक्रम छेत्री, नारी मोर्चाका खरसाङ टाउन कमिटीका सभापति शकुन लामा, सचिव शोभा छेत्री, युवा मोर्चाका सभापति प्रनिल रसाईली, सचिव आशिष तामाङ लगायत अन्यहरू उपस्थित थिए। घर दैलोमा गएर चुनाउ प्रचार गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै नारी मोर्चाका उप सभापति र सचिव शोभा छेत्रीद्वारा आज खरसाङको वार्ड नम्बर 14 मा चुनाउ प्रचार गरिएको साथै सबै जनताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको बताइन्। दुवैले 13 नम्बर वार्डबाट चुनु प्रचार शुरू गरेर 19, 20 र आज 14 नम्बर वार्डमा चुनाउ प्रचार गरिएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes