बिमलपन्थी गोजमुमोद्वारा खरसाङको तीनधारे क्षेत्रमा सेनिटाइज साथै मास्क वितरण

खरसाङ: बिमलपन्थी गोजमुमोद्वारा खरसाङको तीनधारे क्षेत्रमा आज मास्क वितरण गर्नको साथै यहाँको विभिन्न क्षेत्रमा सेनिटाइज पनि गरियो। बिमलपन्थी गोजमुमो तीनधारे-महानदी समष्टिका संयोजक सुरेश चन्द्र दर्नाल, युवा मोर्चाका केन्द्रीय सदस्यद्वय योगराज प्रधान र युकास प्रधान, युवा मोर्चाका महकुमा सदस्य युवराज प्रधान, प्रसाद लावर लगायत अन्यहरूले आज खरसाङको तीनधारे क्षेत्रमा मानिसहरूलाई मास्क वितरण तथा सेनिटाइज पनि गरे। बिमलपन्थी गोजमुमोद्वारा तीनधारेको विभिन्न क्षेत्रहरू जस्तै तीनधारे चियाबारी, बन्दुके गाउँ, गोदामधुरा क्षेत्र साथै तीनधारेको विभिन्न क्षेत्रहरू जस्तै गोलाई पाखा, मिठाईडाँड़ा आदि क्षेत्रमा सेनिटाइज पनि गर्यो।

यसैगरी, सिलगढीबाट तीनधारेमा आएका गाड़ीहरू लगायत बसहरूलाई पनि सेनिटाइज गर्नको साथै चालकहरूलाई मास्क वितरण गर्यो। यस विषयमा युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधानले पार्टी अध्यक्ष बिमल गुरुङले पठाई दिनु भएको मास्कहरू आज विभिन्न क्षेत्रहरूमा वितरण गरियो भने मिठाई डाँड़ामा सेनिटाइज गरेको बताए। तीनधारे क्षेत्रमा बस, गाड़ी लगायत अन्य गाड़ीहरूलाई पनि सेनिटाइज गरिएको र चालकहरूलाई मास्क पनि वितरण गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes