बिमलपन्थी गोजमुमोको तीनधारे राजबारी शाखा गठन

खरसाङ  : बिमलपन्थी  गोजमुमोको तीनधारे राजबारी शाखा गठन गरियो। गोर्खा जनमुक्ति मोर्चा तीनधारे खण्ड समितिद्वारा संयोजक  युकाश प्रधानको सभापतित्वमा र तीनधारे खण्ड समिती सभापति योगराज प्रधान, उपसभापति  प्रशाद लावरको उपस्थितिमा तीनधारे राजबारी शाखा समिती गठनार्थ एक सभाको आयोजना गरियो। धेरै लामो चर्चा-परिचर्चा अनि उपस्थित सबै सदस्यवर्गबाट परामर्शमा  अजय बिश्वकर्मलाई प्रमुख संयोजक अनि  गुञ्जन प्रधानलाई संयुक्त संयोजकको पदमा चयन गरियो। त्यसरी नै दुवैलाई शाखाका इच्छुक सदस्यहरूसित योगायोग गरी आगामी दुई दिनभित्रमा एउटा सभाको आयोजना गरेर पूर्णाङ्ग शाखा समिति गठन गर्ने भार दिएको सभाले प्रस्ताव पारित गरेको छ। सभामा  अध्यक्ष बिमल गुरुङ्गका समर्थक राजबारीका कर्मठ युवावर्गका साथमा तीनधारे-महानदी समष्टि संयोजक  सुरेश चन्द्र दर्नालको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes