बिमलपन्थी गोजमुमो खरसाङ महकुमा समिति गठन

खरसाङ : गोर्खा जनमुक्ति मोर्चाद्वारा साङ्गठनिक कार्यहरु सुव्यवस्थित र सुदृढ ढङ्गले परिचालन गर्न खरसाङ महकुमालाई दुईवटा महकुमामा परिणत गर्नको निम्ति बनाएको योजनालाई कार्यान्वयनमा ल्याउँदै दुईवटा महकुमा बनाउने प्रक्रिया पूरा भएको छ। सोनादा संलग्न क्षेत्रका पाँचवटा समष्टिलाई लिएर एउटा महकुमा समिति गठन गरिएको थियो भने आज पनि सोही रुपले खरसाङ महकुमाको एउटा नयाँ समिति गठन गरिएको छ। पार्टी अध्यक्ष बिमल गुरुङको उपस्थितिमा खरसाङको अम्बटेमा भएको सभाबाट नयाँ खरसाङ महकुमा समिति गठनको प्रक्रिया पूरा भएको थियो। सभामा विशेष गरी सबै वक्ताहरुले सङ्गठनलाई दह्रिलो बनाउनको साथै क्षेत्र, समाज र जाति उत्थानको विषयलाई नै ध्यानमा राखेर चुनिएका प्रतिनिधिहरुले काम गर्नु पर्ने बारे विशेष जोर दिए। प्रतिनिधिहरुले सङ्गठनको महत्व बुझ्नु पर्ने र मूल मुद्दाको कुरालाई पनि बिर्सन नहुने पनि प्रतिनिधि वक्ताहरुले बताएका छन्। अध्यक्ष बिमल गुरुङले गाह्रो परिस्थितिसँग जुझेर पनि संगठनलाई दह्रिलो बनाउने काम गर्दै जानु पर्छ र त्यही गाह्रो काम गर्दै जाँदा नै राम्रो फल पाउने बताए। उनले चुनिएका प्रतिनिधिहरुले केवल वाट्सनएप र फेसबुकमा मात्र प्रतिनिधि भएको दायित्व ननिभाएर गाउँ-गाउँमा, कुना काप्चामा पुगेर त्यहाँको बाबु आमाको दुखेको मन बुझ्न सक्नु पर्ने बताए। उपस्थित प्रतिनिधिहरुले आ-आफ्नो विचार राखेपछि बिमलपन्थी खरसाङ महकुमा समिति गठन गरियो जसमा अध्यक्ष तिलक गुरुङ, उपाध्यक्ष पुरुषोत्तम अधिकारी र दिपक प्रधान, महासचिव रोहित श्याङ्बो सह-सचिव दिपेन्द्र देवान अनि अमरराज राई, साङ्गठनिक सचिव लक्ष्मण छेत्री, मधुकर गुरुङ अनि युवराज थापा, कोषाध्यक्ष अनुप प्रधान अनि मिरेन लामा, कार्यालय सचिव गुञ्जे लामा, प्रवक्ता राजु सेवा अनि सात जनाको कार्यकारिणी सदस्यहरु चयन गरिएको छ। यसका साथै केही दिन भित्रमा अझ प्रतिनिधिहरुलाई नियुक्त गरेर रिक्त रहेको पदहरुमा नियुक्त गरिने जानकारी गराएको छ। आजको सभालाई केन्द्रीय उपाध्यक्ष बिशाल छेत्री, केन्द्रीय समिति सांगठनिक सचिव दिपेन माले, केन्द्रीय सह-सचिव नर्बुजी लामा, केन्द्रीय समिति सदस्य सकुन्तला लामा नव नियुक्त खरसाङ महकुकाका उपाध्यक्ष पुरुषोत्तम अधिकारी आदिले वक्तब्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes